Ministry of Industry, Commerce & Supplies

देशलाई औद्योगिकरण तर्फ उन्मुख गराई दिगो औद्योगिक विकास गर्न आवश्यक नीति, ऐन, नियम तर्जुमा गरी औद्योगिक विकासका माध्यमद्वारा रोजगारीका अवसर सिर्जना, औद्योगिक उत्पादन, निर्यात प्रवर्द्धन तथा विदेशी मुद्रा आर्जन गरी उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नेपाल सरकारको केन्द्रीय निकायको रुपमा यस मन्त्रालयको २०६५।५।१५ मा छुट्टै स्थापना भएको हो।